१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाले गाजापट्टीको स्वामित्व लिन्छ : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजा पट्टीको स्वामित्व लिने र प्यालेस्टिनीहरूलाई अन्यत्र स्थानान्तरण गरेपछि यसको पुनर्विकास गर्ने बताउनुभएको छ । ट्रम्पले भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन

३० हजार आप्रवासीलाई हिरासतमा राख्न ट्रम्पको आदेश

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीहरूलाई हिरासतमा लिन निर्देशन दिनुभएको छ । उहाँले

अमेरिकाले आप्रवासीलाई थुन्न क्युबामा कारागार विस्तार गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामा रहेको बन्दी गृह विस्तार गर्न आदेश दिनुभएको छ । ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले गैरकानुनी आप्रवासीका लागि क्युबाको ग्वान्टानामो खाडीमा ३० हजार व्यक्ति

ट्रम्प ह्वाइट हाउसको टिम बनाउन व्यस्त

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको टिम बनाउन शुरु गर्नुभएको छ । आफ्नो चुनावी अभियानका मुख्य सल्लाहकार सुजान विल्सलाई उहाँले चिफ अफ स्टाफको जिम्मेवारी दिनुभएको छ ।

पार्टीका सांसदलाई बाइडेनको पत्र : ट्रम्पलाई हराउन प्रतिवद्ध छु

एजेन्सी । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसमा आफ्नो कमजोर प्रदर्शनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई हराउन आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । शारीरिक र मानसिक फिटनेसको चिन्ताका बाबजुद दौडमा सोमवार प्रजातान्त्रिक

इजरायलको सुरक्षामा प्रतिवद्ध छौँ : अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको सुरक्षाप्रति आफ्नो देशको प्रतिवद्धता दोहो¥याउनुभएको छ । ह्वाइट हाउसको ओभल अफिसमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीसँगको भेटमा बाइडेनले यस्तो बताउनुभएको थियो । राष्ट्रपति

अमेरिकी राष्ट्रपति पदका लागि माइक पेन्सको उम्मेदवारी

एजेन्सी । अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लीकन पार्टीबाट माइक पेन्सले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्राइमेरीका लागि मनोनयन दौड सुरु भएसँगै रिपब्लीकन पार्टीका शक्तिशाली नेताहरुले एकपछि अर्को

अमेरिकी राष्ट्रपति बाइडेन युक्रेन पुगे

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुगेका छन् । रुसी आक्रमणको वर्षदिन पुग्न लाग्दा अमेरिकी राष्ट्रपति बाइडेन किभ पुगेका हुन् । रुसी आक्रमणपछि बाइडेन पहिलो पटक युक्रेन

रुसी राष्ट्रपति पुटिन युद्ध अपराधी भएको अमेरिकी राष्ट्रपतिको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी भएको आरोप लगाउनुभएको छ । ह्वाइट हाउसमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा बाइेडेनले यस्तो आरोप लगाउनुभएको हो ।

बाइडेन र पुटिनबीच आज टेलिफोन वार्ता हुँदै

काठमाडौं । युक्रेन मामिलामा आमने–सामने भएका रुस र अमेरिकाका राष्ट्रपतिले आज टेलिफोन वार्ता गर्नुहुने भएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले फोन वार्ता गर्ने योजना