एजेन्सी । अमेरिकी संसदले इजरायल जातिवादी राष्ट्र नभएको घोषणा गरेको छ । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाले इजरायल जातिवादी वा रङ्गभेदी राष्ट्र होइन भन्ने प्रस्ताव अध्यधिक बहुमतले अनुमोदन गरेको हो ।
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका भ्रमणमा पुग्नु भएका जेलेन्स्कीले अमेरिकी संसदका दुवै सदनको
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा भएको आक्रमणबारे जारी छानविनमा ह्वाइट हाउसका गोप्य कागजात उपलब्ध नगराउन गरेको आग्रहलाई राष्ट्रपति जो बाइडेनले अस्विकार गरेका छन् । गत जनवरी
काठमाडौं । अमेरिकी संसदले गत जनवरी ६ मा संसद भवनमा भएको आक्रमणको छानविन गर्न स्वतन्त्र आयोग गठन गर्ने भएको छ । संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले सांसदहरुलाई सम्बोधन गर्दै
एजेन्सी । अमेरिकी संसद भवनभित्र प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश
काठमाडौं, पुस २३ । अमेरिकी संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थकले हतियारसहित पसेर आतंक मच्चाएपछि राजधानी वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । हिंसात्मक झडपमा प्रहरीको गोली लागी चार जना
एजेन्सी, पुस २३ । जर्जिया सिनेट सदस्यका लागि भएको पुनर्निर्वाचनमा जितेसँगै अमेरिकी संसदको दुबै सदनमा डेमोक्र्याटहरुले बहुमत हासिल गरेका छन् । जर्जिया राज्यको दुई सिनेट सीटका लागि गराइएको रनअफ अर्थात्