१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकी डिभी चिठ्ठाका लागि कस्ता ब्यक्ति योग्य ? शैक्षिक योग्यता कति ?

काठमाडौं । हाइस्कुल स्तरको शिक्षा नभएपनि डिभी लोटरी भरेर अमेरिका जानका लागि योग्य हुनसक्ने जनाइएको छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभएपनि डिभी लोटरीको लागि योग्य