२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अफगानिस्तानमा एक प्लेट खानाको १ सय डलर

विमानस्थल बाहिर पनि हजारौंको संख्यामा मानिसहरू भेला भएका छन्, उनीहरूलाई आ–आफनो घर फर्कन तालिवान समूहले धम्की दिइरहेको बुझिएको छ ।

अमेरिकी गुप्तचरका प्रमुख अफगानिस्तानमा, तालिबानका प्रमुखसँग भेटवार्ता

यसअघि सिआइएले पाकिस्तानसँग मिलेर पक्राउ गरेका बारादारसँग वार्ता गर्न सिआइए प्रमुख आफैं अफगानिस्तान पुगेका थिए ।

काबुल विमानस्थल बाहिर सात अफगानी नागरिकको मृत्यु

अन्य देशले पनि आफ्ना देशका नागरिकलाई त्यहाँबाट निकाल्ने प्रयास जारी राखेकाले पनि त्यहाँको अवस्था एकदम खराब रहेको छ । विमानस्थलको सुरक्षाका लागि हजारौंको संख्यामा सुरक्षाबल प्रयोग गरिएको छ ।

अमेरिकी औषधिले परीक्षणका लागि नेपालसँग अनुमति माग्ने

कार्यक्रममा नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले नेपाल सरकारसँगको समन्वयमा नै औषधि नेपाल ल्याउन खोजिएको जानकारी दिनुभयो । उक्त औषधि कोरोना संक्रमणका कारण अक्सिजन कम भएका बिरामीका लागि प्रभावकारी हुने उहाँको

तालिबान नियन्त्रित काबुलबाट काठमाडाैं फर्कनेहरूकाे कथा… (भिडियो)

अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत १ सय २७ जनालाई त अमेरिकी दूतावासले नै नेपाल ल्याइदियो । तर, अरुको हालत कहालीलाग्दो रहेको स्पष्टै बुझ्न सकिन्छ ।

गत जुलाई महिना अहिलेसम्मै गर्मी महिना– अमेरिकी अध्ययन

यस वर्षको जुलाईको जमिन तथा समुद्र सतहको एकीकृत तापक्रम सन् २०१६ मा मापन भएको भन्दा शून्य दशमलव शून्य एक डिग्री सेल्सियस बढी छ ।

राष्ट्रपति मारिएपछि हेइटीद्वारा अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैनिक पठाइदिन आग्रह

समूहमा रहेका केही व्यक्तिहरु कोलम्बियाको सैनिक बलबाट अवकास प्राप्त रहेको हेइटीले बताएको छ । अरु भने ताइवानको कूटनीतिक घेराबाट हेइटी प्रवेश गरेको अनुमान छ ।

अमेरिकी ड्रोन आक्रमणको जवाफी कारबाही गर्ने तालिबानको चेतावनी

बगलान र कुद्रुज प्रान्तमा भएको दुई आक्रमणमा ठूलो संख्यामा तालिबान लडाकु मारिएका छन् । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको निन्दा गरेको छ ।

अमेरिकी र रुसी राष्ट्रपतिबीच जेनेभामा पहिलो पटक भेटवार्ता

एजेन्सी । चिरपरिचित प्रतिद्वन्द्वी रुसी र अमेरिकी राष्ट्रपतिबीच स्विट्जरल्यान्डको जेनेभामा पहिलो पटक भेटवार्ता भइरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिक राष्ट्रपति जो बाइडनबीचको भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका

बेलायत पुगेर रुसलाई हानिकार गतिविधि नगर्न बाइडेनले दिए चेतावनी

एजेन्सी, जेठ २७ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई हानिकारक गतिविधिमा संलग्न भएमा त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग भेटवार्ताको एक साता पहिले बाइडेनले यस्तो