एजेन्सी । अमेरिकी कम्पनी फाइजरले १२ बर्ष भन्दा कम उमेरका बालबालिकामा पनि कोरोना खोपको परिक्षण शुरु गरेको छ । परिक्षणका लागि पहिलो चरणमा स–साना बालबालिका लागि अलग अलग डोज दिइने
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामि आर्थिक वर्षको लागि ६० खर्ब डलरको बजेट प्रस्ताव गरेका छन् । राष्ट्रपति बाइडेनले अमेरिकामा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो खर्च गर्ने तयारी गरेका हुन्
एजेन्सी, जेठ ४ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष डेढ लाख आयकर तिरेका छन् । गतवर्षको सार्वजनिक गरिएको आयकरमा राष्ट्रपति बाइडेन र प्रथम महिला डा. जिल बाइडेनले ६ लाख
एजेन्सी । कोरोना भाइरसविरुद्धको खोपलाई वाैद्धिक सम्पती अधिकारको दायरामा नराख्ने अमेरिकी प्रस्तावको जर्मनीले विरोध गरेको छ । खोपलाई वाैद्धिक सम्पती अधिकारको दायरामा नराख्ने प्रस्तावमा अमेरिकाले आफ्नो समर्थन रहने जनाएको थियो
एजेन्सी । रुसले १० जना अमेरिकी कुटनीतिज्ञमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धको जवाफमा सो कदम चालेको रुसले जनाएको छ । रुसी विदेशमन्त्री सेर्गो लाभ्रोभले मस्कोमा
प्रहरी अधिकारी चोभनका वकिलले भने फेन्टनायल नामक लागुऔषधका कारण फ्लोइडको निधन भएको दाबी गर्दै आएका छन् । गतवर्ष सामान्य बिवादमा प्रहरीले ८ मिनेटसम्म घुँडाले गर्धनमा थिच्दा फ्लोइडको मृत्यु भएको थियो
एजेन्सी । अमेरिकी संसद भववनमा भएको आक्रमणमा एक सुरक्षाकर्मीसहित दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य केही सुरक्षाकर्मी पनि घाइते भएको बीबीसीले जनाएको छ । सुरक्षा पोष्टमा एउटा कार
क्सफोर्ड विश्वविद्यालय र भारतीय कम्पनी अस्ट्राजेनेकाले भारतमा विकास गरेको कोभिसिल्ड खोप अमेरिकी परीक्षणमा पनि सुरक्षित र प्रभावकारी पुष्टि भएको छ ।
काठमाडौं । अमेरिकी रक्षासचिव लोयड अस्टिन अफगानिस्तानको आकस्मिक भ्रमणमा जानु भएको छ । राजधानी काबुलमा राष्ट्रपति असरफ घानीसँगको भेटमा विदेश सचिव लोयडले अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि थप पहल गर्नुपर्ने
काठमाडौं । एसिड आक्रमणमा परेकी नेपालकी मुस्कान खातुनलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लुओसी) ले सम्मान गर्ने भएको छ । यही मार्च ८ मा भर्चुअल माध्यमबाट सो सम्मान वितरण