२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


ओखलढुंगाका हाट बजारमा अम्बाकाे मूल्य उच्च

ओखलढुंगामा । ओखलढुंगाका स्थानीय हाट बजारहरुमा अम्बाले उच्च मूल्य पाउन थालेको छ । सिद्धिचरण नगरपालिका १ र २ आसपासका क्षेत्रमा आफैँ उम्रिएर फल दिने अम्बाले मूल्य पाउन थालेको हो ।