२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

अरनिको समाजद्वारा मिडिया अलायन्सलाई स्वास्थ्य सामग्री हस्तान्तरण

अलायन्सका वरिष्ठ उपाध्यक्ष राजु कँडेल, महासचिव दिरेकलाल श्रेष्ठले कोरोना महामारी रोकथाम र नियन्त्रणको लागि सबैको साथ र सहयोगको खाँचो औल्याउँदै अरनिको समाजले सामाजिक हितमा गरेको कामको प्रशंसा गर्नुभयो ।