२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्रिय स्क्वासमा अरहन्त च्याम्पियन

काठमाडौं । नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केसर सिम्हा शनिबार पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा एकलतर्फ च्याम्पियन भएका छन् । सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट संघको एकेडेमीमा सम्पन्न फाइनलमा