खोटाङ, असोज २५ । खोटाङमा अरिङगालको टोकाइबाट एकजना युवकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय पातलसिङ राईको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।