४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


माउन्ट केटु आरोहण गर्ने नेपाली टोलीलाई पाकिस्तानका राष्ट्रपतिले दिए बधाइ

काठमाडौं । विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले बधाई दिनुभएको छ । आरोहीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन