२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


सर्वोच्चको आदेशसँगै नेपालको पूर्वाधार निर्माण प्रत्यक्ष प्रभावित हुन्छ : पूर्वाधारविद् सुवेदी

काठमाडौं । पूर्वाधारविद् अरुणकुमार सुवेदीले राष्ट्रिय निकुञ्ज लगायतका संरक्षित क्षेत्रमा पूर्वाधार विकासका संरचना निर्माण गर्न नपाइने सर्वोच्च अदालतबाट आएको आदेश संसदको क्षेत्राधिकार माथि अतिक्रमण भएको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय

संसदको क्षेत्राधिकारमाथि अतिक्रमण भयो : अरुण सुवेदी

काठमाडौं । पूर्वाधारविद् अरुणकुमार सुवेदीले राष्ट्रिय निकुञ्जलगायतका संरक्षित क्षेत्रमा पूर्वाधार विकासका संरचना निर्माण गर्न नपाइने सर्वोच्च अदालतबाट आएको आदेश संसदको क्षेत्राधिकारमाथि अतिक्रमण भएको टिप्पणी गर्नुभएको छ । सुवेदीले राष्ट्रिय निकुञ्ज