१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


व्यवसायी चौधरीलाई दुई दिनभन्दा बढी हिरासतमा नराख्न आदेश

काठमाडौं । बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अबको दुई दिनभन्दा बढी हिरासतमा नराख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । यसअघि प्रहरीले लिएको

उद्योगी अरुण चौधरीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । उद्योगी अरुण चौधरीलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिनाको आरोपमा पक्राउ परेका चौधरीसहित

व्यवसायी चौधरीलाई पक्राउ गरेकोप्रति निजी क्षेत्रको आपत्ति

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउको विरोधमा निजीक्षेत्रले आपत्ति जनाएको छ । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघलगायत निजी क्षेत्रको छातासंगठनले पत्रकार सम्मेलन गरी व्यवसायीमाथिको धरपकडले निजीक्षेत्र हतोत्साही भएको भन्दै सरकारको

उद्योगी अरुण चौधरी पक्राउ

काठमाडौं । उद्योगी अरुण चौधरी पक्राउ परेका छन् । काठमाडौंस्थित बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ । सीआईबीले

सांसद अरुण चौधरी जेल चलान

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई जेल चलान गरिएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले प्रतिनिधि सभा सदस्य

सांसद चौधरीलाई आज अदालत पेश गरिंदै

काठमाडौं । बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई शुक्रबार कैलाली जिल्ला अदालतमा पेश गरिने भएको छ । वि.सं. २०६६ सालमा ट्याक्टर जलाएको घटनामा दोषी ठहर गरिएका चौधरीलाई