२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ को मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ मा आइतबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक दिलिप खनाल र स्थानीय बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी

पौडी खेल्ने क्रममा डुबेर दुईको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका १० धनचौरको देउराली नेटाका १९ वर्षीय दिलिप नेपाली र १७ वर्षीय अशोक नेपाली

अर्घाखाँचीमा प्रहरी पोस्ट स्थापना

अर्घाखाँची । अर्घाखाँचीको गोरुसिँगे सन्धिखर्क सडक खण्डको डोहोटेमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण र चोरी निकासी रोक्ने उद्देश्यले प्रहरी पोस्ट स्थापना गरिएको शितगंगा नगरपालिकाका प्रमुख

सुपादेउराली मन्दिरको निर्माण कार्यमा अन्यौल

अर्घाखाँची (सागर महत) । अर्घाखाँचीको प्रसिद्व सुपादेउराली मन्दिरमा एक वर्षमा एक करोड ७९ लाख ११ हजार ८ सय ५३ आम्दानी भएको छ । तर खर्चको विवरण सही नआउँदा र अझै

अर्घाखाँचीमा जारी पाँचौ एपिएल क्रिकेट प्रतियोगिता सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कको टुँडिखेलमा जारी पाँचौं चरणको एपिएल क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सौजन्य समाज किमडाँडा उपाधि जित्न सफल भएको छ । उसले रोयल सन्धिखर्कलाई १ सय

अर्घाखाँचीको मह उद्योग जीर्ण अवस्थामा

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा नमूना मह उद्योग भन्दै स्थापना गरिएको उद्योग सञ्चालनमा नआई जीर्ण अवस्थामा पुगेको छ । राज्य र स्थानीयको लगानी रहेको उद्योग जीर्ण बनेपछि दुवै पक्षको लगानी पनि

अर्घाखाँचीमा बसको ठक्करबाट दुईको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ घाइते भएका छन् । भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा सोमबार बेलुका

सन्धीखर्कमा प्लास्टिकको माला बेच्न प्रतिबन्ध

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले प्लास्टिकका मालाको बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । स्थानीय रुपमा फूल खेती गर्ने कृषकहरुलाई मध्यनजर गर्दै नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रमुख

अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान भएको मुशलधारे वर्षापछि शितगंगा नगरपालिकाको सिमलपानीमा पहिरोले दुई तले पक्की

अर्घाखाँचीमा आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो ६ वर्षमा ३ सय ३१ जनाले आत्महत्या गरेका छन । आर्थिक वर्ष २०७५-७६ देखि २०८०-८१ सम्म ६ वर्षको अवधिमा १५७ जना पुरुष, १३१ महिला र ४१