अर्घाखाँची । अर्घाखाँची र प्युठानको संगमस्थलमा झोलुङ्गे पुलकाे उद्घाटन भएको छ । प्युठानको ऐरावती गाँउपालिका– ६ र अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– ५ को संगमस्थल छापेखोलामा निदेनीगैरा झोलुङ्गे पुल निर्माण भएको हो