नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको दाबी मिलाउन नसक्दा बाँडफाटमा ढिलाई भइरहेको नेपाली कांग्रेसका एक नेताले बताए । यद्यपि, चाँडै टुङ्याउने प्रयास भइरहेको उहाँको भनाइ छ ।
काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाँउपालिका–३ बेलहापुरमा मंगलबार साँझ ट्याक्टरमा जडान भएको थ्रेसर पल्टिएर च्यापिँदा एक जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । गहुँ काट्ने थ्रेसर लिएर जाँदै
जिल्लामा ६ वटा स्थानीय तहमा २०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेसले ४ वटा प्रमुख सहित दुई उपप्रमुख जितेको थियो । एमालेले १ प्रमुख र २ उपप्रमुख जित्दा, नेकपा (माओवादी केन्द्र)ले
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ बेलबाटीकामा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली जाँदै गरेको ग २ ख ६८० नम्बरको बस दुर्घटना हुँदा
१५ महिना भन्दा माथि र १५ वर्ष मुनिका बालबालिका समावेश हुने यो अभियान जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम मार्फत प्रभावकारी बनाइने छ ।
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषकहरुको उत्पादन वृद्धिमा सहयोग पुर्याउन अनुदान रकम वितरण गरेको छ । जसअन्तर्गत शितगंगा नगरपालिकाले वडा नम्बर १० मा रहेको जागृति कृषि तथा पशु विकास महिला
अर्घाखाँची । अर्घाखाँचीमा आगामी वैशाख ५ गतेबाट कृषि गणना हुनेभएको छ । ३ नगरपालिका र ३ गाउँपालिका रहेको जिल्लामा आगामी वैशाख ५ गतेबाट गणना गर्न लागिएको हो । जिल्लाभरमा ४३
स्थानीय, प्रदेश, संघको नेतृत्वमा रहनेले रोजगारीको वातावरण सिर्जना गर्न नसकेको भन्दै उनीहरूले देश र जनताप्रति बफादार बन्न नेताहरूसँग आग्रह गरेका छन् ।
अर्घाखाँची । अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएकाे छ । अर्घाखाँचीको सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज (मंगलबार) दिउँसाे आगलागी भएको हाे । आगलागीबाट करिब ५० लाख
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा मासु पसल र बेकरी उद्योग मापदण्ड विपरित संचालन भएको पाइएको छ । सन्धिखर्कमा केहि मासु पसल र बेकरी उद्योग अत्यन्तै फोहोर र मापदण्ड विपरित संचालन भएको