स्थानीय, प्रदेश, संघको नेतृत्वमा रहनेले रोजगारीको वातावरण सिर्जना गर्न नसकेको भन्दै उनीहरूले देश र जनताप्रति बफादार बन्न नेताहरूसँग आग्रह गरेका छन् ।
अर्घाखाँची । अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएकाे छ । अर्घाखाँचीको सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज (मंगलबार) दिउँसाे आगलागी भएको हाे । आगलागीबाट करिब ५० लाख
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा मासु पसल र बेकरी उद्योग मापदण्ड विपरित संचालन भएको पाइएको छ । सन्धिखर्कमा केहि मासु पसल र बेकरी उद्योग अत्यन्तै फोहोर र मापदण्ड विपरित संचालन भएको
अर्घाखाँची । अर्घाखाँचीमा आसन्न स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धन भएको छ । सोमबार संयुक्त गठबन्धनले सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर चुनावी एकताबारे जानकारी गराएको हो । जसअन्तर्गत स्थानीय
अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विषयमा दोहोरो भुमिका खेलेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाका एक शिक्षक जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । १५ वर्षिया छात्रालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले
सामान्य घाइते भएका चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।
अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम प्रवेश गर्ने मुख्य नाकामा प्रहरी पोष्ट निर्माण गरिएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको वडा नम्बर ७ फुदवाङ्ग अस्थायी प्रहरी चौकी निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले
अर्घाखाँची । अर्घाखाँचीमा महाशिवरात्रिका अवसरमा बिहानैदेखि शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । सन्धिखर्कको सिद्धेश्वर शिवालयमा पुजा गर्नेको घुईंचो लागेको हो । यस्तै, १०८ गणेश पाञ्चायन मन्दिर,
अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको कारागारमा विभिन्न कसुरमा सजाय भोग्दै आएका कैदी–बन्दीलाई अचार बनाउने तालिम दिइएको छ । कारागारका बन्दीलाई सीप सिकेर आत्मनिर्भर बनाउन ७ दिने तालिम दिएको घरेलु तथा