२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पत्रकार महासंघ अर्घाखाँचीमा प्रेस सेन्टरको संयुक्त प्यानल विजयी

संयुक्त प्यानल बाट प्रेस सेन्टर नेपालका अशोक खनालले ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका गणेश खनालले ४३ मत प्राप्त गर्नुभएको हो ।

जिप दुर्घटना : ३ जना घाइते,२ को अवस्था गम्भीर

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेंसीमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क जाँदै

अर्घाखाँचीमा आगलागीबाट करिव २५ लाखको क्षति

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–५ करनामारेमा गएराति आगलागी भएको छ । आगालागीबाट स्थानीय खिम बहादुर खत्रीको घर, गोठ, पसल ,जलेर नष्ट भएको छ । यस्तै केही पशु चौपायाको समेत मृत्यु

अर्घाखाँची अस्पताल प्रदेशकै उत्कृष्ट

अर्घाखाँची, चैत ६ । जिल्ला अस्पताल अर्घाखाँची लुम्बिनी प्रदेशमै जिल्ला अस्पतालमध्ये उत्कृष्ट अस्पताल भएको छ । नेपाल सरकारद्वारा अस्पतालहरूको न्युनतम सेवा गुणस्तर मापदण्ड मापनमा प्रदेशभरीको उत्कृष्ट अस्पताल भएको अर्घाखाँची अस्पतालले

अर्घाखाँचीमा ४९ जनाले गरे आत्महत्या

अर्घाखाँची । चालु आर्थिक वर्षमा अर्घाखाँचीमा ४९ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी झुण्डीएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीे जनाएको छ । मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो

सुपा देउराली मन्दिर जाने बाटो जीर्ण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाको सिमानामा रहेको प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिर प्रवेश गर्ने सडक मर्मत नहुँदो आवागमन कष्टकर र जोखिमपूर्ण बनेको छ । सडक भत्किएर

राष्ट्रको ढुकुटी सकिने गरी नेकपा नेताहरूले प्रदर्शन गरे– अध्यक्ष केसी

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राज्यको ढुकुटी रित्तिने गरी नेकपाका नेताहरूले शक्ति प्रर्दशन गरेको आरोप लगाउनुभएको छ । अध्यक्ष केसीले सत्तामा बस्नेहरूले देशको राष्ट्रियता, सार्वभौमिकता,

अर्घाखाँचीमा ३४ करोडको सुन्तला उत्पादन

अर्घाखाँची । अर्घाखाँचीमा यस वर्ष ३४ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाका विभिन्न स्थानमा गरेर ५ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र

चिसोमा चौरमा पढाइ

अर्घाखाँची । चिसो बढेसँगै अर्घाखाँचीका केही सामुदायिक विद्यालयहरूले चौरमा पढाउन थालेका छन् । कक्षा कोठामा बस्दा चिसोले विद्यार्थीका हातखुट्टा कठ्याङ्ग्रिने भएकाले विधार्थीहरु घाममा चौरमा पठन पाठन सुरु गरीएको हो ।

छत्रदेव गाउँपालिकाको सबै सेवा एक हप्ताको लागि बन्द

अर्घाखाँची, पुस २३ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलसहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको सबै सेवा एक हप्ताको लागि बन्द गरिएको छ । अध्यक्ष पोख्रेल सहित गाउँपालिकाका