२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रचण्डले अहिलेसम्म आठ वटा सरकार ढालिसके– मन्त्री रायमाझी

अर्घाखाँची । उर्जामन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी फुटाउने र सरकार ढाल्ने काममा लागेको आरोप लगाउनुभएको छ । आइतबार प्रेस संगठन अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा रायमाझीले अहिलेसम्म

अर्घाखाँचीमा छ कार्यालय प्रमुखसहित ६१ कर्मचारी छड्केमा

अर्घाखाँची । सन्धिखर्कमा सरकारी कार्यालयका छ प्रमुखसहित ६१ कर्मचारी बिना जानकारी कार्यालयमा अनुपस्थित भएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबार १०ः१५ देखि ११ बजेसम्म सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा

सन्धिखर्कमा जनमोर्चाको विरोध

अर्घाखाँची, मंसिर १४ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा विरोध सभा गरेको छ । कार्यक्रमका वक्ताहरुले देशमा भ्रष्टाचार बढ्दै गएको र सरकार नै भ्रष्टाचारीको संरक्षक बनेको

अर्घाखाँची अस्पतालका १७ जनामा कोरोनापछि सेवा बन्द

अर्घाखाँची, कात्तिक २२ । अर्घाखाँची अस्पतालका सातजना चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका अति आवश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । अस्पतालका प्रमुख डा. कपिल गौतमसहित

कृषि ज्ञान केन्द्र अर्घाखाँचीको बजेट सार्वजनिक

अर्घाखाँची, कात्तिक १८ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । जसमा कृषि उत्पादन, पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँलगायतका कृषि कार्यक्रमदेखि

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव चार महिनापछि उत्खनन् गरी दाहसंस्कार

अर्घाखाँची, कात्तिक १८ । अर्घाखाँचीमा कोरोना संक्रमणका कारण मृत्यु भएका एक व्यक्तिको शव साढे चार महिनापछि उत्खनन् गरी दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका–४ का ५७ वर्षीय यमप्रसाद खनालको शव

भालुवाङलाई मैले राजधानी बनाएको हुँ : रायमाझी

अर्घाखाँची, कात्तिक १६ । नेकपाका नेता टोपबहादुर रायमाझीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गलाई कायम गर्न आफ्नो भूमिका महत्वपूर्ण रहेको दावी गर्नुभएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका धनचौर स्वास्थ्यचौकीको नवनिर्मित भवनको आइतबार

१९ दिनकी सुत्केरी चाउचाउ र बिस्कुटको भरमा एक सातादेखि पौवामा

अर्घाखाँची, असोज १६ । १९ दिनकी सुत्केरी २० वर्षीया विमला नेपाली एक सातादेखि शितगङ्गा नगरपालिका­१२ कोठियाको पौवामा बसेर शिशुको स्याहारसुसार गरिरहनु भएको छ । यही असोज ९ गते दिउँसो घर

खुला आकाशमा बास, चाउचाउको भर

अर्घाखाँची, असोज १३ । अर्घाखाँचीमा यही असोज ९ गते अविरल वर्षापछि जमिन भासिएर पहिरो जाँदा ६१ घर-परिवार विस्थापित भएका छन् । शितगंगा नगरपालिका–१२ को कोठिया मैदान र वडा नम्बर-११ को

अर्घाखाँचीमा जमिन भासियो

अर्घाखाँची, असोज ९ । अर्घाखाँचीमा केही दिनदेखि परेको अबिरल वर्षाका कारण जमिन भासिएर १७ घर गोठ पुरिएका छन् । जिल्लाको शितगंगा नगरपालिका वडा नं. १२ को कोठियामैदानको टोलमा बस्ती माथिबाट