५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


भुमिकास्थान नगरपालिकाको १४५ रोपनी बाँझो जग्गामा प्याज र गहत खेती

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले १ सय ४५ रोपनी बाँझो जग्गाको सदुपयोग गरी प्याज र गहत खेतीको सुरुवात गरेको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले बढ्दो बसाईसराई रोकथामका लागि चालु आर्थिक

किसानलाई मकैको खोस्टाबाट टोपी र झोला बनाउने तालिम

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले किसानलाई मकैको खोस्टाबाट टोपी, झोला र ढक्कीलयागतका सामाग्री बनाउने तालिम दिएको छ । भुमिकास्थान नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ देखि सञ्चालनमा ल्याएको कर्मशिल जनशक्ति परिचालन

अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका– १८ का ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक रुपन्देहीको

अर्घाखाँचीका सबै पालिकामा एकादशीको मेला हेर्न बिदा

अर्घाखाँची । अर्घाखाँचीका ६ वटै पालिकाले आज हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाले आज बिदा दिएका हुन् । शिक्षण सस्था, स्वास्थ्य चौकी

अर्घाखाँचीमा भूकम्पले ३ वटा घर भासिए

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा भूकम्पका कारण ८ वटा घरमा क्षति पुगेको छ । शितगंगा– २ सितापुर बजारमा मंगलबार दिउँसो बझाङ केन्द्रबिन्द भएर गएको भूकम्पका कारण ३ वटा घर बस्न

अर्घाखाँचीको लदाम बगैंचा पर्यटकीय गन्तव्य बन्दै

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा रहेको लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । सन्धिखर्क– १ स्थित बगैंचालाई आधुनिक र व्यवस्थित बनाएर पर्यटकीय स्थलको रुपमा विकास गर्न सुरू गरिएको सन्धिखर्क नगरपालिकाले

अर्घाखाँचीमा भैरव नाच सुरू

अर्घाखाँची । अर्घाखाँचीमा भैरव नाच सुरू भएको छ । अर्घाखाँचीको लोकप्रिय भैरव नाच विधिवत पूजा गरि सुरु गरिएको छ । एक वर्ष बिराएर नेवार समुदायमा नाचिने यो नाच सन्धिखर्क नगरपालिकाको

अर्घाखाँचीमा आँखा उपचार केन्द सञ्चालनमा

अर्घाखाँची । अर्घाखाँचीमा पालिका स्तरमा पहिलो पटक छत्रदेव गाउँपालिकामा प्राथामिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । संविधान दिवसको अवसर पारेर गाउँपालिका– २ बल्कोटमा आजबाट सञ्चालनमा आएको छत्रदेव प्राथामिक आँखा

अर्घाखाँचीमा भलिबल प्रतियोगिता सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीमा संविधान दिवसको पुर्व सन्ध्यामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सदरमुकाम सन्धिखर्कमा भएको प्रतियोगितामा जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी र पत्रकार गरी चार समुहको सहभागिता रहेको थियो

अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । अर्घाखाँचीको मालारानीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा सोमबार अपरान्ह ३ बजे चट्याङ लाग्दा स्थानीय