१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अपर अरुण जलविद्युत् जनताले नै बनाउन सक्छन्, विश्व बैंक गुहार्न पर्दैन : कार्यकारी प्रमुख गौतम

‘यो आयोजना नेपाली बित्तीय स्रोतबाट बन्न सक्छ भन्ने सन्देश जनतालाई दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘अपर अरुण आयोजनाको लागि ६ वर्षभित्र २ खर्ब जुटाउन सकिन्छ, बजारमा पैसा छ ।’