१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नौ महिनामा ५० लाख मोबाइल सेट नेपाल भित्रिए, चीनबाट मात्रै २० अर्बकाे आयात

भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो नौ महिनामा चीनबाट मात्र २० अर्ब ६२ करोड ९५ लाख ९६ हजार रुपैयाँ, भारतबाट १२ अर्ब १५ करोड ७ लाख ५० हजार रुपैयाँ, भियतनामबाट १

जनताको शक्ति सरकारमा नहुँदा अर्थतन्त्र संकटमा परेको ज्ञवालीको तर्क

एमालेनिकट बुद्धिजीवी परिषल्ले गरेको छलफलमा उपमहासचिव ज्ञवालीले जनादेश पाएको राजनीतिक शक्ति बाहिर भएको र जनताले अनुमोदन नगरेको शक्ति सरकारको नेतृत्वमा रहेकाले मुलुकको अर्थतन्त्रमा संकट आएको बताउनुभयो ।

अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैन : नेपाल उद्योग परिसंघ

नेपालका उद्योगी व्यवसायीहरुले आर्थिक संकट, कर्जा नपाएको अवस्था, आयातमा समस्या, कर्जाको माग पूर्ति गर्न सक्ने स्रोत नभएता पनि मुलुकको अर्थिक संकटको अवस्था नभएको अग्रवालले बताउनुभयो । नेपालको अर्थतन्त्र ध्वस्त हुँदैछ

अर्थतन्त्र दबावमा : आगामी बजेटले बहुआयामिक उपचार खोज्ने अर्थ मन्त्रालयको आश्वासन

गत वर्ष सोहि अवधिमा यो रकममा १ दशमलव ७ प्रतिशतले बढी थियो । चालु खाता पनि ४ खर्ब ६२ अर्ब ९३ करोड घाटामा छ । गत वर्ष यो घाटा १

अर्थतन्त्रको विकासका लागि ग्रामीण र शहरी क्षेत्रबीचको विकासलाई दिगो बनाउनुपर्छ : मन्त्री कार्की

मन्त्री कार्कीले आजको युग सूचना र सञ्चारको युग भएको भन्दै यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गरेको र बाच्ने तरिकालाई असर गरिरहेको बताउनुभयो ।

देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो : अर्थमन्त्री शर्मा

‘अफवाहहरूलाई जोड्दै जोड्दै लिएर कहाँ लग्न खोजिदैछ भने देश श्रीलंका हुन्छ भन्नेतिर लग्न खोजिँदैछ, यो राष्ट्रघात हो,’ मन्त्री शर्माले भन्नुभयो, ‘देशलाई त राम्रो बनाउनुपर्‍यो नि ! श्रीलंका बनाउनतिर किन चाँसो

केही मानिसहरूको सन्कीपनले देशको नीति भाँडियो : योगेश भट्टराई

एमाले सचिव भट्टराईले सरकारले अहिलेको अवस्थाम विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको आरोप लगाउनुभयो । नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थी विदेश पलायन भइरहेको

अर्थतन्त्र धराशायी बनेको छैन, सामान्य चाप देखिनु नौलो कुरा होइन : मन्त्री झाँक्री

‘बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन, अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन, नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन,’ उहाँले भन्नुभयो ।

‘अर्थतन्त्र सुधारमा सरकारले उपेक्षा गर्‍यो’

त्यस्तै अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले अर्थतन्त्रमा नेपाल परनिर्भर हुँदा यसको गम्भीर संकट देखिएको बताउनुभयो । भोलिको नेपालको अर्थतन्त्र कस्तो हुन्छ भन्ने कुराको अनुमान गर्न कठिन भइसकेको उहाँको भनाइ छ

श्रीलंकापथमा नेपालको अर्थतन्त्र !

नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ पनि तत्कालको आर्थिक संकटबाट माथि उठ्न आयातमुखि प्रवृत्तिमा सुधार गर्नै पर्ने अवस्था देखिएको बताउनुहुन्छ । यसमा प्रत्येक नागरिक जिम्मेवार हुनुपर्ने अवस्था आएको