८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


स्वास्थ्य सामग्री खरिद प्रकरणमा अर्थमन्त्री खतिवडालाई पनि छानबिन गर्न माग गर्दै अख्तियार उजुरी

काठमाडौं, साउन ११ । अख्तियार दुरुपयोग अनुसनधान आयोगमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा अर्थमन्त्री डा. युवराज खतिवडामाथि पनि छानबिन गर्न माग गर्दै उजुरी परेको छ । आइतबार ’इनफ इज इनफ’ अभियानका