मन्त्री शर्माले राष्ट्रिय हितलाई ध्यानमा राखेर वैदेशिक लगानी खुल्ला गर्नुपर्ने बताउनुभयो । राष्ट्र र जनताको अहितसँग सम्बन्धित शर्त छन् भने त्यस्तो लगानीको सन्दर्भमा समेत विचार गर्नुपर्ने उहाँले बताउनुभयो ।
मन्त्री शर्माले प्रमुख प्रतिपक्षीलाई पनि वार्ता र संवादमार्फत् मिलाएर राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति रहेको उल्लेख गर्नुभयो । जसका लागि सभामुख र प्रधानमन्त्रीले पहल गरिरहनुभएको उहाँको भनाइ छ
काठमाडौं । सरकारले ‘आयस्रोत नखुलाई लगानी गर्न पाइने’ व्यवस्था गरेको छ । तीन वर्षअघि सर्वत्र विरोधपछि फिर्ता भएको यस्तो व्यवस्था नयाँ अर्थमन्त्री जनार्दन शर्माले विधेयकमा प्रतिस्थापित गर्नुभएको हो । तर
कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाइ सञ्चयकर्ताहरूको लागि सहज वातावरण सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।
संसद बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट सभामुखले देशलाई बन्दी बनाउने रणनीति लिएको बताउँदै संसदीय मर्यादाको धज्जी उडेको बताउनुभयो ।
अर्थमन्त्रीले विधेयक पेश गरेसँगै तीन जना सभासद र पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
उहाँले भन्नुभयो, ‘मृगौला प्रत्यारोपण गरी डायलायसिस गराइरहेकालाई मासिन पाँच हजार रुपैयाँ दिइने छ ।’
एमाृलेको अवरोधकाबीच जारी बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विनियोजन, राष्ट्र ऋण उठाउने र अर्थिक अध्यादेश पेश गर्दैै छलफलसमेत भएको छ ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग भएको वार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो ऋणको व्यवस्था सच्याउने प्रतिबद्धता जनाएलगत्तै शेयरबजार उछालिएको छ । मन्त्री र गभर्नरबीच आज बिहान भएको
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको विकासका लागि एक दशक महत्वपूर्ण समय रहेको बताउनु भएको छ । उहाँले राष्ट्रलाई आवश्यक युवा जनशक्ति भएपनि त्यसको प्रभावकारी रुपमा प्रयोग गर्न नसक्दा मुलुकको