२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छ : अर्थशास्त्री केशव आचार्य

काठमाडौं । नेपाल सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । हरेक वर्ष घाटा बजेट ल्याउँदै गरेको सरकारले विनियोजन गरेको बजेट पूर्णतः खर्च गर्न नसकेको धेरै भइसकेको छ