२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न सक्दैन : अर्थविद् वाग्ले

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताउनुभएको छ । उहाँले नेपाल सिंगापुर र स्वीट्जरल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको