१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मुलुकको आर्थिक सूचक : मूल्य वृद्धि साढे ३ प्रतिशत, विप्रेषण बढ्यो

यस्तै यस अवधिमा विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।