वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७/७८ को माघ महिनामा लक्ष्य भन्दा ८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कोरोना महामारीले थलिएको उद्योग र व्यापारका गतिविधिले पछिल्लो