१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


असार मसान्तभित्र गरिब घर-परिवार पहिचान र परिचयपत्र वितरण सकिने

काठमाडौं, कात्तिक १२ । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घर-परिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् ।

छ हजार अक्सिजन बेड थप्ने सरकारको तयारी

काठमाडौं, कात्तिक ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन बेड अर्थात् हाई डिपेन्डेन्सी युनिट (एचडीयू)का लागि अस्पतालहरु छनोट गरेर रकम पठाउन सुरु गरेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार

अर्थमन्त्रीसामु चुनौतीको चाङ

काठमाडौं, असोज २९ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा गरेको लगभग डेढ महिनापछि अर्थ मन्त्रालयको बागडोर विष्णु पौडेलको काँधमा आएको छ । कोरोना महामारीले अर्थतन्त्र थलिएको अवस्थामा पौडेलसामु अहिले

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन, पोखरेलको रक्षा मन्त्रालय खोसियो, पौडेललाई अर्थ, सञ्चारमा आए गुरुङ

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गर्दै केही सदस्यको जिम्मेवारी हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेकपा महासचिवसमेत रहनुभएका विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

‘अर्थ मन्त्रालय नेतृत्वविहीन हुँदा अरु मन्त्रालयका कामसमेत प्रभावित हुन्छ’

काठमाडौं, असोज ८ । कोरोना महामारीको भयावहसँगै नराम्ररी ओरालो लागेको देशको अर्थतन्त्रलाई पुनर्जीवन दिने मुख्य दायित्व सरकारको हो । तर, विडम्बना भदौ २१ गतेदेखि देशको अर्थतन्त्रको नेतृत्व लिने अर्थ मन्त्रालयमा

कोरोनाको समयमा पनि पहिलो महिनाको प्रगति सन्तोषजनक : अर्थमन्त्री

काठमाडौं, भदौ ३ । अर्थमन्त्री डा. युवराज खतिवडाले बहुवर्षीय ठेक्का तथा स्थानीय विकास पूर्वाधार साझेदारीको कार्यक्रमको मापदण्ड तथा कार्यविधिको तर्जुमा गर्ने कार्यमा शीघ्र सहजीकरण गर्न निर्देशन दिनुभएको छ । चालू