उनीहरूले आगामी दिनको लकडाउनलाई सहज गरी व्यवसाय गर्ने वातावरण मिलाई दिन प्रशासनसँग आग्रह गरेका हुन् ।
प्रदेशले ४ अर्ब ९७ करोड आन्तरिक आम्दानीबाट व्यहोर्ने छ । यो वर्ष खर्च नहुने २ अर्ब १० करोड पनि बजेटमा समावेश गरिएको छ । अपुग २ अर्ब मध्ये आन्तरिक ऋण
संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रूपमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ स्वयंले यो पटक बहुमत सिद्ध गर्नुपर्ने अवस्था छ ।
चालु आर्थिक वर्षमा कोरोना कहरका कारण विकास बजेटको आकार बढाउन नसके पनि सरकारले आयोजनाहरूको कार्यान्वयनमा भने प्रभावकारिता बढाउन जरुरी देखिन्छ ।
मन्त्रालयले झोलुङ्गे पुल, सडकपुल, तराई–मधेस समृद्धि कार्यक्रमलाई व्यक्ति विशेषको क्षेत्रमा धेरै जाने भन्दा पनि समग्र रुपमा सम्पूर्ण क्षेत्रमा कार्यक्रमहरु पुग्ने गरी बजेट विनियोजन गर्ने जनाइएको छ ।
यसै वर्ष केही आशा जगाउने काम पनि भएका छन् । २० वर्षदेखि अल्झिएको मेलम्ची खानेपानी आयोजना लगभग सम्पन्न भएको छ । उपत्यकावासीले मेलम्चीको पानी पिउन थालेका छन् ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड–१९ विरूद्धका खोपहरूको समतामूलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत वित्तीय सहयोगको अनुमोदन
काठमाडौं, कात्तिक १८ । सरकारले कोरोना बीमा गराएकाहरुको बीमा दाबी एक हप्ताभित्र गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमालेख बमोजिमको दावी गरेका