१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अलराउण्डरको वरीयतामा दिपेन्द्र सिंह ऐरी नवौं स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो । दिपेन्द्र वरीयताको नवौं स्थान उक्लिएका छन् । यो उनको हालसम्मकै उच्च वरीयता हो