१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वर्ष समीक्षा : प्रशंसा र आलोचना मिश्रित भारी बोकेर बित्यो अदालतले वर्षदिन

मिरा बस्नेतकाठमाडौं । कोरोना महामारीले करिब ४ महिना मुलुक ठप्प भए पनि सर्वोच्च अदालत भने सक्रिय नै रह्यो । २५ हजार बढी मुद्दा विचाराधीन रहेको सर्वोच्चमा महामारीको समयमा मुद्दाको चाप