५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


अमेरिकी कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी रहेको दाबी

काठटमाडौं । अमेरिकी औषधी कम्पनी फाइजरले आफुहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ । विभिन्न ६ मुलुकका ४३ हजार मानिसमा गरिएको परिक्षण प्रभावकारी सावित भएको