एजेन्सी । अफ्रिकी मुलुक सोमालियामा बिद्रोही समुहका २१ जना लडाकुलाई मृत्युदण्ड दिइएको छ । बिद्रोही समुह अल सबाबका सदश्य रहेको प्रमाणित भएपछि एउटा सैनिक अदालतले उनीहलाई मृत्युदण्डको सजाय सनाएको थियो