१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं, साउन ५ । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको

पाल्पाको सिद्धार्थ राजमार्ग फेरि अवरुद्ध

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड सुचारु भएको तीन घण्टामै फेरि अवरुद्ध भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएपछि हिजो

पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध

पाल्पा । पाल्पा –बुटवल सडक पहिरोको कारण अवरुद्ध भएको छ । हिजो रातिदेखि परेको अविरल वर्षाको कारण पाल्पा –बुटवल सडक खण्डको गौडेपुलमा पुन पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । बर्दघाट–सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको

बाढी पहिरोका कारण पहाडी जिल्लाका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । बाढी पहिराका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । आज बिहान विभिन्न ठाउँमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ । यस्तै लमजुङ–मनाङ सडकखण्डमा पहिरो पन्छाउन ढिलाइ

पहिरोले वीपी राजमार्ग अवरुद्ध

सिन्धुली । केहि दिन यताको लगातार बर्षाले बाढी पहिरो जाँदा सिन्धुलीको वीपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सिन्धुलीकोे गोलन्जोर गाउँपालिका– १, कुडुले र फिक्कल गाउँपालिका– २, मा

अविरल वर्षाका कारण भीमफेदी–कुलेखानी सडक अवरुद्ध

काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी