१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


वर्षाका कारण मकवानपुरका सडकहरु अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण गएको पहिरोले मकवानपुरका सडक यातायात अवरुद्ध भएको छ । मकवानपुरको हेटौंडाबाट कुलेखानी भएर सिस्नेरी हुँदै काठमाडौं जाने सडकको इन्द्रसरोबर गाउँपालिका– २ को छेपारेमा अविरल वर्षाले

भालुबाङ-प्यूठान सडकखण्ड पुनः अवरुद्ध

प्यूठान । भालुबाङ -प्यूठान सडकखण्डको गर्जेनीमा पहिरो खस्दा पुनः सडक अवरुद्ध भएको छ । माण्डवी गाउपालिका १ गर्जेनीमा पहिरो खस्दा पुनः सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ

भालुवाङ–प्यूठान–रोल्पा सडक अवरुद्धले यात्रुलाई सास्ती, भीरको बाटो हिँडन बाध्य

प्यूठान । वर्षायाम सुरु भएसँगै हरेक वर्ष भालुवाङ–प्यूठान–रोल्पा सडक अवरुद्ध हुने गर्दछ । सडकमाथिबाट खस्ने पहिरोका कारण अवरुद्ध हुँदै आएको सडकको दीर्घकालिन समाधानको उपाय नखोजिदा नागरिकले भने सास्ती खेप्दै आएका

बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । मुस्ताङमा शनिबार परेको वर्षाले घाँसा–जोमसोम सडक खण्डको कैकु र लेते क्षेत्रको सडक आइतबारदेखि अवरुद्ध भएको हो ।

पहिरोले मालढुंगा–बेनी सडक अवरुद्ध

पर्वत । कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध भएको छ । पर्र्वतको जलजला गाउँपालिका– ८ नाङलीवाङको ज्यामिरेमा सडक माथिबाट आएको पहिरोले पुरिएर आइतबार रातीदेखि सडक अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–३,का धेरै स्थानमा पहिरो खसेको छ । राजमार्गको दोभान

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ । सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा शनिबार बिहान करिब सवा ३ बजे पहिरो खसेको हो ।

नारायणगढ-मुग्लिन सडक अझै अवरुद्ध

काठमाडौं । बिहीबार दिउँसोदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेको छैन । पहिरो जाने क्रम नरोकिएपछि अवरुद्ध सडक खुलाउन नसकिएको हो । सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा

हेवाखोलाको डाइभर्सन बाढीले बगाएपछि मेची राजमार्ग अवरुद्ध

काठमाडौं । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध भएको छ । बाढीले पुल बगाएको स्थानमा डाइभर्सन बनाएर सडक संचालन गरिएकोमा मंगलबार राती आएको बाढीले पुनः क्षति पुर्याएपछि यातायात

पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । निरन्तरको वर्षाका कारण बैतडीस्थित जय पृथ्वीबहादुर राजमार्ग शनिबार रातिदेखि अवरुद्ध भएको छ । बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्ण रुपमा बन्द भएको हो । यातायात अवरुद्ध हुँदा