१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अवरुद्ध पृथ्वी राजमार्ग अझै खुल्न सकेन

काठमाडौं । सोमबार दिउँसोदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन । धादिङको गणेशखोलाको पुलको मुखमा जमिन भास्सिएका कारण सोमबार दिउँसो ४ बजेदेखि सडक अवरुद्ध भएको हो । जिल्ला

देशभर स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका देशभरका अस्पतालमा बिहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण

पृथ्वी राजमार्ग अवरूद्ध

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा आँबुखैरेनी गाउँपालिका-२ काे खानिखोला पुल नजिकैको सडक भासिंदा सडक अवरूद्ध भएको छ । आज (आइतबार) बिहान करिब १० बजेदेखि अवरुद्ध सडकखण्ड हालसम्म

बाजुराको अवरुद्ध सडक सञ्चालनमा

काठमाडौं । तीन महिनादेखि अवरुद्ध बाजुराको सडक सञ्चालनमा आएको छ । अछामको साफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडी जोड्ने सडक सञ्चालनमा आएको हो । बाजुराको बुडिगँगा नगरपालिका अन्तर्गत पर्ने सडकखण्डको मर्मत कार्य

बागलुङ–बेनी सडक अवरुद्ध

काठमाडौं । सडक भासिँदा बाग्लुङ–बेनी सडकखण्ड अवरुद्ध भएको छ । बेनी नगरपालिका–१ को रइने डाँडामा सडक भासिँएपछि म्याग्दी र मुस्ताङलाई बाग्लुङ–बेनी सडकखण्ड अवरुद्ध भएको हो । एक हप्ता यता रइने

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज आइतबार बिहान राजमार्ग अन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग

पहिरोका कारण गोरुसिंगे सडक २ दिनदेखि अवरुद्ध

अर्घाखाँची । मंगलबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा अर्घाखाँचीकाे गोरुसिंगे सन्धिखर्क सडक २ दिनदेखि अबरुद्ध भएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर ६ गुम्ती नजिकै पहिरो जाँदा सडक पूर्ण रुपमा

पहिराेका कारण वालिङ-गल्याङ सडकखण्ड अवरुद्ध

स्याङ्जा । पहिराेका कारण बुटवल-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालि-गल्याङ सडकखण्ड अवरुद्ध भएको हो । अविरल वर्षाका कारण आज (बिहिबार) बिहान ४:१५ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहीबार बिहान ८ः२० बजे लेदोसहितको

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि शुक्रबार रातिदेखि सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसे पछि सडक अवरुद्ध भएको चितवन जिल्ला ट्राफिक प्रहरी