१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अवलोकन भ्रमणका लागि राष्ट्रपति भण्डारी शनिबार ढोरपाटन जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका लागि शनिबार ढोरपाटन जानुहुने भएको छ । राष्ट्रपति भण्डारी अवलोकन भ्रमणका लागि ढोरपाटन आउन लागेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो