१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशभरको मौसमको अवस्था कस्तो छ त ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (शनिबार) बिहान देशका गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा भने