१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अवैध रुपमा भित्रिएका मोबाइल सेट नचल्ने प्रणाली आजदेखि लागू

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रुपमा भित्रिने मोबाइल सेटहरू दर्ता नगरी नचल्ने प्रणाली लागू गरेको छ । लामो समयको प्रयासपछि प्राधिकरणले डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू गरेको हो ।