१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपाधिका लागि आज जोकोभिच र सित्सीपास भिड्दै

काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि आइतबार सर्वियाका नोभाक जोकोभिच र ग्रिसका स्टेफानोस सित्सीपास भिड्नेछन् । गत वर्ष कोरोना विरुद्धको खोप नलगाएका कारण मेलबर्नबाट फर्काइएका जोकोभिचले यो वर्ष अष्ट्रेलियन

नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा

एजेन्सी । अमेरिकी खेलाडी टोमी पाउललाई हराउँदै सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । मेलबर्नमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा टोमीलाई ७–५, ६–१ र ६–२

रबाकिना र साबालेन्का फाइनलमा

एजेन्सी । अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फ कजाकस्तानकी एलिना रबाकिना र बेलारुसकी एरिना साबालेन्का उपाधिको लागि भिड्ने भएका छन् । बिहीबार भएको महिला एकलतर्फको सेमिफाइनल खेलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई ७–६ र

जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा

काठमाडौं । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । मेलबर्नमा जारी वर्षको पहिलो ग्रान्डस्लाम टेनिसको पहिलो चरणको खेलमा स्पेनका रोबर्टो कार्बालेस बेनालाई हराउँदै

राफायल नादालको विजयी सुरूवात

काठमाडौं । वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अष्ट्रेलियन ओपन सोमबारबाट सुरु भएको छ । शिर्ष खेलाडीहरु राफायल नादाल, डानिल मेदभेदेभ, एगा सिवाटेक र इम्मा राडुकानुले प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

माटियोलाई हराउँदै नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै नाडाल उपाधि नजिक पुगेका हुन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा

अष्ट्रेलियन ओपन टेनिसको उपाधि जापानकी ओसाकालाई

एजेन्सी । जापानी खेलाडी नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छन् । मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओसाका च्याम्पियन बन्न सफल भएकी हुन्