एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर २४ मा जापान, अष्ट्रेलिया र भारतका प्रधानमन्त्रीहरूलाई ह्वाइट हाउसमा आमन्त्रण गुर्नुभएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाका