काठमाडौं । अष्ट्रेलियामा बाढीका कारण सिडनीका दशौं हजार मानिसको जनजीवन प्रभावित भएका छन् । अष्ट्रेलियामा मुसलधारे वर्षासँगै आएको बाढीका कारण सिडनीका दशौं हजार स्थानीयलाई सुरक्षित स्थानमा जान सरकारले अपील गरेको
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अष्ट्रेलियाको भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र रोयल हेरिटेज अष्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अष्ट्रेलिया भ्रमण गर्ने भएको
काठमाडौं । भरतपुर प्रादेशिक अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएकाे छ । अष्ट्रेलियामा रहेको नेपालीहरूको संस्था अमेजिन प्यारेन्टसले विभिन्न रोगका बिरामीको रक्त अवस्था पत्ता लगाउन प्रयाेग हुने ईलेक्ट्रो लाइट एनालाइजर
काठमाडौं । तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई हराएको छ । आइतबार राति भएको खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएसँगै श्रीलंकाले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ
काठमाडौं । दक्षिण अमेरिकी टोली पेरूलाई हराउँदै अष्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट भएको छ । कन्टिनेन्टल प्ले अफको फाइनलमा पेरूलाई सडनडेथमा ५–४ ले हराउँदै अष्ट्रेलिया लगातार पाँचौ
काठमाडौं । अष्ट्रेलियामा हालै सम्पन्न आम निर्वाचनमा बिपक्षी दल लेबरले जित हासिल गरेको छ । लेबर पार्टीको यो जितसँगै एन्थोनी अल्बानिज नयाँ प्रधानमन्त्री बन्नु हुनेछ । चुनाबी परिणाम अनुसार लेबरले
काठमाडौं । अस्ट्रेलियामा आमनिर्वाचनको मिति घोषणा भएको छ । अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मे २१ का लागि आमनिर्वाचन घोषणा गरेका हुन् । मोरिसनले शनिबार निर्वाचन मिति घोषणा गर्दै मे २१
काठमाडौं । अस्ट्रेलियामा कोरोनाका कारण एकैदिन ७६ जनाको मृत्यु भएपछि ३ वटा राज्यमा आपत्काल घोषणा गरिएको छ । न्यू साउथ वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डमा आपत्काल घोषणा गरिएको हो । साथै
काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरसका कारण एकै दिन ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये अधिकांश न्यु साउद वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डका बासिन्दा रहेका छन् । अस्ट्रेलियामा कोरोनाबाट
काठमाडौं । कोरोना विरुद्धको खोप नलगाएका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाबाट निकालिएका छन् । अष्ट्रेलिया सरकारले दोस्रो पटक भिसा रद्द गरेपछि अदालतमा हालेको अपिल हारेपछि जोकोभिचले मेलबर्न छाड्नुपरेको हो