काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली सरकारबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई संशोधन गरेर चुनावमा जान कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिएको बताउनुभएको छ । आइतबार
अदालतले समलिङ्गीहरूलाई विवाह गर्न नदिनु असंवैधानिक ठहर गरेसँगै त्यहाँका समलिङ्गीहरूले आफूहरू सपना साकार गर्न एक कदम अघि बढेको महसुस गरेको बताएका छन् ।
काठमाडौं, फागुन १६ । नेपाल बार एशोसिएसनले संवैधानिक निकायहरुमा संसदीय सुनुवाइ बिनै पदाधिकारी नियुक्त गरिनुलाई असंवैधानिक भनेको छ । शक्ति पृथक्कीकरण र नियन्त्रणको मूल मर्मविपरित गरिएको नियुक्ति संविधानको मर्म र
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले काँग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव भन्ने हुनु दु:खद भएको बताउनु भएको छ । भट्टराईले चिसो भनेकै कोकाकोला
काठमाडौं, माघ ५ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकलाई यतिबेला प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई सघाउनेभन्दा रोक्ने अदालत आवश्यक परेको बताउनुभएको छ । काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति
काठमाडौं, माघ २ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले सबैले डटेर सामना गर्नुको विकल्प नभएको प्रष्ट गर्नुभएको छ । शुक्रबार भिडियो सन्देश दिँदै नेता
काठमाडौं । नागरिक अगुवाहरूले प्रतिनिधिसभा पुनःस्थापना नभए संविधाननै विघटन हुने चेतावनी दिएका छन् । जनता समाजवादी पार्टीले आज काठमाडौंमा आयोजना गरेको अन्र्तक्रियामा उनीहरूले प्रतिगामी हरकत गर्नेहरूलाई प्रतिनिधिसभा पुनःस्थापना गरी उचित
काठमाडौं, पुस २४ । सर्वोच्च अदालतका चार जना पूर्व प्रधानन्यायाधीशले प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले गर्नुभएको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको टिप्पणी गर्नुभएको छ । यससम्बन्धमा परेको रिटको
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको राष्ट्रियसभामा पनि आलोचना भएको छ । शुक्रबारबाट सुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा मन्तव्य राखेका सत्तारुढ र विपक्षी दलका
काठमाडौं, पुस ८ । प्रधानमन्त्री केपी अोलीले भंग गरेको प्रतिनिधि सभा ब्युँताउनुको विकल्प नरहेको भन्दै वरिष्ठ अधिवक्ताहरुले संविधानको कुन धाराले संसद विघटन गर्न सक्छ भन्ने प्रश्न गरेका छन् । राष्ट्रपतिमार्फत्