२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


असभ्य टिप्पणीलाई लिएर डोनाल्ड ट्रम्प आलोचित, पत्रकारलाई ‘निच भनेर गाली

काठमाडौं । युद्धको क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकका बारे गरेको असभ्य टिप्पणीलाई लिएर यतिखेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आलोचित भएका छन् । यस्तो टिप्पणीबारे खुलासा गरेको भन्दै ट्रम्प द एट्लान्टिक