१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी संरचना निर्माण गर्न पर्यटनमन्त्री श्रेष्ठको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताउनुभएको छ । सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ