बाक्लो असिना पानीका कारण केही जनावर र तरकारी तथा फलफूलसहित बालीनाली नष्ट हुँदा ११ करोड रुपैयाँको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ ।
बैतडी । बैतडीमा असिनापानीका कारण तरकारी र फलफूलमा क्षति पुगेको छ । आज परेको असिनापानीका कारण दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा तरकारी र फलफूल खेतीमा क्षति पुगेको हो