उनीहरूले प्रजनन अधिकारदेखि नागरिकता, जन्मदर्ता र शैक्षिक प्रमाणपत्रमा समेत पहिचान खुलाउन नपाएको पीडा पोखेका छन् । कतिपय ठाउँमा समाजसँग जुध्ने सामर्थ्य नहुँदा आफ्नो परिचय लुकाएर बाँच्नु परेको विवशता यो समुदायको
फरक प्रसङ्गमा अध्यक्ष नेपालले आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको तर आफूहरूले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको दाबी गर्नुभयो । फागुन १ गतेको षड्यन्त्र आफ्नो पार्टीको अस्तित्व समाप्त पार्ने
संखुवासभामा १ हजार ६१ मेगावाट क्षमताको अपर अरुण निर्माणका लागि निर्माण कम्पनीले तयारी तीव्र पारेको छ । आयोजना निर्माणका लागि अध्ययन अन्तिम चरणमा पुगेको छ भने लगानी जुटाउने र टेन्डरको
विगतदेखि वर्तमानसम्मको अवस्था हेर्दा युवा नेताहरू पनि उमेर ढल्केको पुस्ताका नेताहरूकै मुनि लत्रिने त होइनन् भन्ने आशंका देखिएको विश्लेषक कार्कीको भनाइ छ ।
मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले कार्यदलमा रहेका केही नेताहरू कारबाहीमा परिसकेको अवस्थामा कार्यदलको अस्तित्व नरहेको बताउनुभयो ।
नवराज भट्ट अहिले मानवजाति जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी अथवा पृथ्वीमा उल्का पिण्ड खस्नेजस्ता ज्यान जाने घातक खतराहरुको सामना गरिरहेको छ । रेडियो प्रसारणकर्ता तथा दार्शनिक डेभिड एडमन्डस्ले यो विषयमा