१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


२० बर्षदेखि बन्द रहेको जीर्ण घरमा मान्छेको अस्थिपन्जर भेटियो, गाउँमा त्रास फैलियो

कपिलवस्तु । जिल्लाको कृष्णनगरमा २० बर्ष देखि बन्द रहेको पुरानो घरमा अस्थिपन्जर फेला परेको छ । बेलुकी साढे पांच बजे कृष्णनगर नगरपालिका–२ गुरुद्वारा स्थित नन्दलाल अग्रवालको भत्केको जीर्ण भवनमा अज्ञात