काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । गृहमन्त्री श्रेष्ठलाई छातीमा असहज महशुस भएपछि मंगलबार राति बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा उहाँ भर्ना हुनुभएको हो ।
काठमाडौं । स्वास्थ्यमा पुनःसमस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । शुक्रबार राति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको राष्ट्रपतिकाे सचिवालयले जनाएकाे हो ।
एजेन्सी । भारतीय अभिनेत्री इलियाना डिक्रूज अस्पतालमा भर्ना भएकी छिन् । सो कुराको जानकारी उनले आफैंले सामाजिक सञ्जालमार्फत दिएकी हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो तस्विर शेयर गरेका छन् ।
एजेन्सी । भारतीय अभिनेत्री रम्भा क्यानडामा कार दुर्घटनामा परेकी छन् । कार दुर्घटनाको समयमा उनीसँगै कारमा उनका छोराछोरी र नानी (बच्चा हेरचाह गर्ने मान्छे) पनि थिए । यस दुर्घटनामा कसैलाई
एजेन्सी । भारतीय चर्चित अभिनेता अमिताभ बच्चन ‘कौन बनेगा करोडपति १४’ (केबीसी) को सेटमा दुर्घटनामा परेका छन् । केहिदिन अगाडि अमिताभ केबीसी १४ को सेटमा बायाँ खुट्टाको नसा काटिए पछि
एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् । दीपिका सोमबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी थिइन् । सोमबार राति अभिनेत्रीको शरीरमा अचानक समस्या देखिएपछि अस्पताल
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि स्वास्थ्य उपचारको लागि अस्पताल भर्ना हुनुभएको छ । घाँटीमा संक्रमणको आशंका गरिएपछि उहाँलाई बुधबार साँझ ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ बिरामी भएपछि एन्फा कार्यसमिति बैठक स्थागित भएको छ । एन्फा कार्यसमितिको दोस्रो बैठक सोमबारका लागि बोलाइएको थियो । अध्यक्ष नेम्वाङ
काठमाडौं । ब्राजिलीयन फुटबल हस्ती पेले फेरी अस्पताल भर्ना भएका छन् । गत सेप्टेम्बरमा कोलोन ट्युमरको उपचार गराएका पेले फेरी किमेथेरापीको लागि अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्य अवस्था
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना हुनु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनु भएकाे हाे । ज्वरो