काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले नेपालमा कोराना संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा मानवीय संवेदनशीलतालाई ध्यानमा राखी जिम्मेवार बन्न सबै अस्पतालहरु तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ । काठमाडौं जिल्ला प्रशासनका
मंगलबारसम्म फाट्टफुट्ट केही अस्पतालले मात्र अक्सिजन अभावले गर्दा उपचार गर्न समस्या भएको बताइरहेका बेला बुधबार आइपुग्दा एकपछि अर्को गर्दै सुबिधासम्पन्न मानिएका अस्पतालहरुले उपचार गर्न नसक्ने घोषणा गर्दै हात उठाएका हुन्
बुटवल, वैशाख २९ । अक्सिजन नपाएपछि देशभरका अस्पतालहरु संकटमा परेका छन् । एकपछि अर्को गर्दै अस्पतालहरुले विरामीलाई सेवा दिन नसक्ने सूचना जारी गर्न थालेका छन् । यसैक्रममा भैरहवास्थित युनिभर्सल मेडिकल
आदेशमा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष र सरोकार राख्ने स्वास्थ्य अस्पताल, अक्सिजन र जनशक्तिको व्यवस्थापनका लागि आवश्यकता अनुसार कार्यसमिति बनाएर समस्याको समाधान गर्न आदेश दिएको हो ।
अर्घाखाँची । नेपाल प्रहरीले १५ थान अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ५ थान अक्सिजनसहित
काठमाडौं उपत्यकाका सबै अस्पताल कोरोना संक्रमितले भरिएका छन् । संक्रमितको संख्या उच्च भएसँगै अस्पतालहरूले संक्रमितलाई बाहिरै राखेर उपचार गराउन थालेका छन् ।
इलाम । इलाम अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति अभावमा संचानलनमा आउन सकेको छैन । भेन्टिलेटर संचालनमा नआएसगै स्वासप्रश्वासका गम्भीर बिरामीलाई समस्या हुने देखिएको छ । दोस्रो लहरको संक्रमण बढी रहेको बेला
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई निर्देशन दिएकोे छ । स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन
अक्सिजन अभावले संक्रमितहरूको उपचारमा समस्या भइरहेका बेला प्रहरीले विभिन्न उद्योग कलकारखानामा रहेको सिलिण्डर संकलन गरी अस्पताललाई प्रदान गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
बडिगाडमा केही दिन अगाडी भएको विवाह समारोहमा सहभागी २५ जनामा संक्रमण देखिएपछि गाउँमा त्रास छाएको छ । बागलुङ नगरपालिकामा पनि दैनिक दुई दर्जन बढीमा संक्रमण पुष्टि हुँदै गएको छ ।